670К треков
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya

тексты и слова песен

1 текст песни
Поделиться текстом песни:

Текст песни Dhairya — Sajjan Raj Vaidya

Исполнитель: Sajjan Raj Vaidya
Количество просмотров: 6
बोलीले तिमीलाई तर्साए
नबोली नै बसौँ न मायालु
वचनले तिमीलाई झस्काए
कसम नखाई दिउँला म बरु
तिम्रो लालीले अंगाली
लैजाऊ न मलाई
अतासिँदै ढुकढुकाउने
ढुकढुकीको बास मै
चाहिए जति लेऊ समय
तिम्रो बोली आवाजलाई
मेरो नामका यी लबज सिकाउन
धैर्य सिकी बसुन्जेलमा
केही बेरलाई केई-केही छैन
तिम्रो मनलाई मेरो याद आउन…
तिमीले हात यो नाचिने
अल्झाई बसौँ माया एकै छिन
औंला यी बुनेरै राखे सरी
चिन्छौ की स्पर्श मेरो कुनै दिन
मेरा भाका, राखी राख
तिम्रा ओठ बीचमै
ती ओठले आँफै-आँफै
गुनगुनाउने गीत झैँ
चाहिए जति लेऊ समय
तिम्रो बोली आवाजलाई
मेरो नामका यी लबज सिकाउन
धैर्य सिकी बसुन्जेलमा
केही बेरलाई केई-केही छैन
तिम्रो मनलाई मेरो याद आउन…
माया धेरै बेर लगाएर
तिमी कहाँ आए म
अब देखिन सधैं सम्म
तिमीलाई माया गर्छु
र मुटु मेरो टुक्रिए
यही टुक्रिएकै मुटु मेरो
हृदयमा धड्कुन्जेल
तिमीलाई म पर्खन्छु
माया धेरै बेर लगाएर
तिमी कहाँ आए म
अब देखिन सधैं सम्म
तिमीलाई माया गर्छु
र मुटु मेरो टुक्रिए
यही टुक्रिएकै मुटु मेरो
हृदयमा धड्कुन्जेल
तिमीलाई म पर्खन्छु

Другие тексты Sajjan Raj Vaidya

Других песен пока нет.